प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा

   २५ चैत्र २०७८, शुक्रबार १४:४६  

२५ चैत, रौतहट । नेपाल प्रहरीका ६७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । मानव स्रोत विभागले आज प्रहरीको सरुवा सूची सार्वजनिक गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

काे-कहाँ पुगे ?