ओलीलाई भेट्न बालकोट पुगे प्रभु साह
द नेपाल मिडिया
१० कार्तिक २०७८, बुधबार १३:०३
१० कात्तिक, रौतहट । आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटघाट भएको छ ।
ओलीले साहलाई भेटवार्ताको लागि बुधबार बिहान आफ्नो निवास बालकोट बोलाएका थिए ।
एमाले छाडेर नेकपा ब्युँताउने तयारीमा रहेका साह आजको छलफलमा ८ बुँदे माग कार्यान्वन गर्ने विषयमा ओलीसँग सहमति नजिक पुगेपनि फेरि छलफलमा बस्ने सहमति भएको स्रोतले जनाएको छ ।