बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि, प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
द नेपाल मिडिया
८ कार्तिक २०७८, सोमबार १३:३९
८ कात्तिक, रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
बालुवाटार सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले बैठक बोलाएका हुन् ।