आज भीम रावलले लिखित राजीनामा दिने

   ६ कार्तिक २०७८, शनिबार १०:५०  

६ कात्तिक, रौतहट । पार्टीको दश बुँदे कार्यदलबाट आज्नलिखित राजीनामा आज नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दिने भएका छन् ।

शुक्रबार बसेको पार्टी स्थायी कमिटीको बैठकमा रावलले मौखिक जानकारी गराउँदै शनिबार लिखित राजीनामा दिने बताएका थिए ।

नेकपाका अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले दश बुँदे सहमति कार्यान्वयनमा आलटाल गरेका कारण आफू राजीनामा दिन बाध्य भएको रावलले उल्लेख गरेका हुन् ।