आज गृहजिल्ला पुगे गृहमन्त्री बालकृष्ण खाण
१ कात्तिक, रौतहट । गृहमन्त्री भएपछि पहिलोपटक बालकृष्ण खाण आज गृहजिल्ला आउने भएका छन् ।
सोमबार बालकृष्ण खाण रुपन्देही आउनु भएका हुन् । कांग्रेस केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खाणको सम्मानमा पार्टी कार्यालय भैरहवामा आज १० बजे सम्मान तथा भेटघाट कार्यक्रम समेत आयोजित गरिएको थियो ।
खाण स्व. कांग्रेस नेता प्रेम खरेलको शोक सभामा समेत सहभागी हुन तिलोत्तमा आउनु भएको स्रोतले जनाएको छ । उनी १० बजे भैरहवा विमानस्थलमा पुगेका थिए ।