करणी आरोपमा युवक पक्राउ
३१ असोज, रौतहट । करणी आरोपमा तनँहुबाट एक युवकलाई प्रहरीले हिरासतमा लिएको छ ।
४४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका वडा नम्बर २ पौवाका १७ वर्षीय किशोरलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महिला बलात्कृत भएकी भन्दैँ सूचना पाए लग्त्तै ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको टोलीले आरोपीलाई हिरासतमा लिएको प्रहरीले जनाए ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।