सुनसरीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
३० भदौँ, रौतहट । सुनसरीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको इटहरी ४ मिलन चौकमा हिडिरहेको उनीहरुलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा १३ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
उक्त ब्राउन सुगरसहित पक्राउ पर्नेमा सहित पक्राउ गौरीगंज गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय आइतबारी हस्दा र भारतको विहार राज्य बस्दै आएका २२ वर्षीय सुरज शाह रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।