अफ्ताब आलमको नाम सिफारिस गर्दै, कांग्रेस मधेश प्रदेश समिति
द नेपाल मिडिया
२६ भाद्र २०७९, आईतवार १०:३८
२६ भदौँ, रौतहट । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पूर्वमन्त्री अफ्ताब आलमको नाम सिफारिसको लागि नेपाली कांग्रेसको प्रदेश कमिटीले पनि तयारी गरेको छ ।
रौतहटको क्षेत्र नम्बर २ बाट पूर्व मनत्री आलमको नाम सर्वसम्मतमा सिफारिसको लागि पठाइएको थियो ।