राजकुमार र जाह्नवीको ‘रुही’ बिहीबार सार्वजानिक
द नेपाल मिडिया
२८ फाल्गुन २०७७, शुक्रबार १५:२८
२८ फागुन, रौतहट ।
अभिनेता राजकुमार राव र जाह्नवी कपूरको फिल्म ‘रुही’ ११ मार्च (विहीबार)बाट सार्वजानिक भएको छ । रिलिजको पहिलो दिन नै फिल्म ‘रुही’ले कमाईको ममलामा पनि सरप्राइज दिएको छ ।
कोरोना महाकारीको बावजुद पनि यस फिल्मले महाशिवरात्रिको विदाको फाइदा मिलेको छ ।
ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार ‘रुही’ फिल्मले पहिलो दिन नेशनल मल्टिप्लेक्समा करीब १।८९ करोड भारतीय रुपैयाँको ब्यापार गरेको छ । त्यस्तै, टायर २ सिटिजमा पनि डिसेन्ट कमाई गरेको छ । एजेन्सी