तोलामा ११०० सय घटयो सुनको भाउ चाँदको कति
द नेपाल मिडिया
२३ माघ २०७७, शुक्रबार १३:३६
२३ माघ, रौतहट । नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्यमा १ हजार १ सय रुपैयाँ घटेर आज प्रतितोलामा ९० हजार रुपैयाँमा कारोबा्र भइरहेको हो ।
यस्तै, आज तेजावी सुनको मूल्या तोलामा ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिए ।
यसैबीच, बिहीबार तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार २ सय ९० रुपैयाँ कायम भएके महासंघले जनाएको छ ।