नेपाल पत्रकार महासंघ ११ औं साधारण सभा (फोटो फिचर)

   ९ माघ २०७७, शुक्रबार १६:३०  

९ माघ, रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाको ११ औं साधारण सभा सम्पन्न भएको छ ।

रौतहट जिल्लामा भएको ११ औं साधारण सभाको केही तस्बिरहरु ।