गेष्ट हाउसमा एक जनाको शव फेला
द नेपाल मिडिया
५ माघ २०७७, सोमबार १५:१६
५ माघ, रौतहट । टोखामा एक जनाको शव फेला परेको छ ।
टोखा नगरपालिका ९ दिपज्योतीस्थित सफर गेष्ट हाउसको काउण्टरमा काम गर्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका घर भएका ४० वर्षीय राज कार्की सोही गेष्ट हाउसको काउण्टर कक्षमा सुतिरहेको अवस्थामा सोमवार बिहान मृत फेला परेको प्रहरीले जनाएको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।