जीप दुर्घटनामा दुई जनाको मृत्यु, सात जना घाइते
४ माघ, रौतहट । बाग्लङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको राजमार्गमा भएको जीप दुर्घटनामा पोखरा महानगरपालिका १० का प्रकाश पुन र चित्र पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिएका हुन् ।
बा २ च ७४१० नम्बरको जीप पोखरा महानगरपालिका २५ हेम्जाबाट जाने क्रममा याम्दीमा पल्टिँएको थियो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ, भने सात जना घाइते भएका छन् ।
घाइते सात जनाको पोखराको सहारा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।






