ट्याकटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

   २९ पुष २०७७, बुधबार १२:५४  

२९ पुस, रौतहट । ट्याकटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भएर एक ट्रयाक्टर दुर्घटना हुँदा म्याग्दीको धौलागिरी गाउँपालिका ७ मुना घर भएका २९ वर्षीय चालक केशबहादुर पुन मगरको घटनास्थलमै मृत्यु भएको प्रहरील जनाएको हो ।

ध १ त ४७१२ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । घटनास्थलबाट सहचालक सकुशल भेटिएका समेत प्रहरीले जनाएको छ ।