घोडाघोडीमा डुबेर एक युवकको मृत्यु

   १० पुष २०७७, शुक्रबार १४:१९  

१० पुस, रौतहट । भुतिया तालमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका ८ दिपनगर बस्ने १७ वर्षीया अनिता चौधरीको बिहीबार दिउँसो मृत्यु भएको हो ।

महोन्याल गाउँपालिका १ स्थित बगैगडा भन्ने स्थानमा पिकनिक खान गएकोमा सोही ठाउँस्थित भुतिया तालमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।